बेनीमा नेकपा (एमाले)का तर्फबाट श्रेष्ठ

बेनी । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा नेकपा (एमाले)ले प्रमोद श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । सोमबार राति नेकपा (एमाले) म्याग्दीले उम्मेदवारको टुङ्गो लगाएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष एवम् उद्योगी श्रेष्ठको नाम टुङ्गो लागेको नेकपा (एमाले) म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । … Continue reading बेनीमा नेकपा (एमाले)का तर्फबाट श्रेष्ठ